समाचार

हेटौँडा १० नम्बर वडा बालमैत्री घोषणाको तयारी

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१० लाई यही भदौ ८ गते शनिबार बालमैत्री वडा घोषणाका लागि तयारी गरिएको छ । ‘बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ वडालाई निकृष्ट बालश्रम मुक्त, बालविबाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा […]