समाचार

संघीयता विरोधी आन्दोलनको मुडमा जनमोर्चा !

काठमाडौँ । आगामी चैत २४ गतेदेखि राष्ट्रिय जनमोर्चाले संघीयता विरोधी आन्दोलन गर्ने भएको छ । पार्टीका महासचिव मनोज भट्टका अनुसार चैत २४ देखि ३० गतेसम्म राजधानीकेन्द्रित आन्दोलन गरिने भएको हो । उनी मंगलबार अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी राजधानी केन्द्रीत […]