समाचार

दुर्घटनामा पुजाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्‍याङमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मनहरी गाउँपालिका ६ खयरघारी कि ३५ वर्षीया पुजा बम्जन रहेकी छन् । […]