समाचार

हेटौंडाको १० नम्बर वडाका ३१ जनालाई कौसी खेती तथा उद्यमशीलता तालिम

हेटौंडा/हेटौंडा उपमहानगरपालिका–१० वडा समितिको कार्यालय र तरंग सांस्कृतिक परिषद्को सहकार्यमा हेटौंडा–१० भित्र रहेका टोल विकास समितिका ३१ जना महिला–पुरुष सदस्यका लागि कौसी खेती तथा उद्यमशीलता तालिम प्रदान गरिएको छ । तालिम समापन कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष फुर्वा दोर्जे तामाङले […]