हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघले नारायणी यातायात व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिसँग छलफल गरेको छ । मउवा संघ अध्यक्ष प्रमोदसिंह रानाभाटको सभाध्यक्षतामा छलफल गरिएको हो । कार्यक्रममा नारायणी यातायात व्यवसायी संघ अध्यक्ष सरोजकुमार खनाल, निवर्तमान अध्यक्ष हीरालाल श्रेष्ठलगायत दुवै संघका पदाधिकारी तथा […]