समाचार

धार्मिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुरोध

हेटौँडा/जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा धार्मिक सद्भाव, सामाजिक एकता र सहिष्णुता कायम राख्न सबै नागरिक तथा समुदायलाई जिम्मेवार बन्न आग्रह गरेको छ। सुनसरीमा दुई समुदायबीच भएको झडप र त्यसपछि देशका विभिन्न स्थानमा देखिएका प्रदर्शन तथा तनावपूर्ण गतिविधिलाई ध्यानमा राख्दै प्रशासनले […]