खेलकुद

थाहामा उपमेयरकप डबल ब्याडमिन्टन

हेटौंडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा असार १४ गतेबाट उपमेयरकप डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने सातौं संस्करणको प्रतियोगिता थाहा नगरपालिकाको आयोजना तथा थाहानगर ब्याडमिन्टन संघको व्यवस्थापनका हुन लागेको हो । असार १४, १५ र […]