खेलकुद

भलिबलमा मकवानपुर र धादिङलाई उपाधि

हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत भलिबलतर्फ पुरुषमा मकवानपुर र महिलामा धादिङ च्याम्पियन बनेका छन् । काठमाडौंस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा मकवानपुरले चितवनलाई ३—२ सेटमा हराउँदै पुरुषतर्फ उपाधि जितेको हो । फाइनलमा मकवानपुरले प्रतिस्पर्धात्मक खेलमा चितवनलाई पराजित […]