उदाहरण

केक काटेर होइन, ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाए गोलेले जन्मदिन

मकवानपुर/जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले मनहरी गाउँपालिका–२ का सूर्यबहादुर गोलेले ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन्। आफ्नो जन्मदिनको अवसरमा गोलेले मनहरी–२ सर्शिधाप निवासी ज्येष्ठ नागरिक मानबहादुर रुम्बालाई दोसल्ला ओढाएर सम्मान गर्दै नगद ४ हजार रुपैयाँ प्रदान […]