समाचार

सामुहिक बलात्कार आरोपमा हेटौँडामा ७ जना किशोर पक्राउ

मकवानपुर । साुमहिक बलात्कारको आरोपमा मकवानपुरमा ७ जना किशोर पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका २ स्थित वनस्खण्डी मन्दिरमाथिको जंगलमा एक किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा मकवानपुर प्रहरीले उनीहरुलाई पक्राउ गरी आवश्यक प्रकृया अघि बढाएको हो । पक्राउ परेका आरोपित […]