समाचार

खै त ‘अतिथि देवो भवः’ ?

चितवन । नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन कार्यक्रममा सांसद् खगेन्द्र सुनारले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । कांग्रेसले विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्ति आमन्त्रित अतिथिहरुप्रति अमर्यादित रहेको र नेपाली समाजको ‘अतिथि देवो भवः’ […]