हेटौंडा/हेटौंडा अस्पतालमा बिरामीका लागि प्रयोग हुँदै आएका ह्वीलचेयर जीर्ण अवस्थामा रहेका कारण बिरामी र उनीहरुका आफन्तले सास्ती भोग्नुपरेको गुनासो गरेका छन् । सेवाग्राहीका अनुसार अस्पतालमा रहेका अधिकांश ह्वीलचेयर निकै पुराना भइसकेका छन् । कतिपय ह्वीलचेयरका पांग्रा बिग्रिएका वा नभएका छन् […]