रौतहट/भारतीय कुखुराको अवैध आयात रोक्न माग गर्दै रौतहटका कुखुरापालक किसान आन्दोलनरत रहेका बेला सशस्त्र प्रहरीले स्वदेशमै उत्पादित ब्रोइलर कुखुरा लोड गरिएका तीन वटा पिकअप नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको आरोप लागेको छ । रौतहटको परोहा नगरपालिका–९ स्थित अरमान एग्रो पोल्ट्री […]