काठमाडौं । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रालिद्वारा उत्पादन गरिएको ५०० ग्रामको डाबर हनी (मह) बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ । विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको महको नमुना खाद्य स्वच्छता तथा गुणस्तर […]