समाचार

ऐतिहासिक ढुंगेगढीमा सेनाद्वारा खानेपानी

हेटौंडा । नेपालको ऐतिहासिकरुपमा मकवानपुरमा रहेर नेपाली सेनाको भावना जोडिएको पर्यटकीय क्षेत्र ढुंगेगढीमा सैनिक—नागरिक सम्बन्ध सुदृढ बनाउने उद्धेश्यले नेपाली सेनाले निर्माण गरेको ढुंगेधारा तथा ५ हजार लिटर क्षमताको पानीट्यांकी मकवानपुरगढी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाका अनुसार निर्माण गरिएको […]