समाचार

बागमती नदीमा नुहाउने क्रममा दुई युवा बेपत्ता

रौतहट । बागमती नदीमा नुहाउने क्रममा शनिबार दुई युवा बेपत्ता भएका छ । प्रहरीका अनुसार बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका—९ निवासी गणेश महतो र वडा नम्बर ५ निवासी रोशन महतो छन् । पाँच जनाको समूहसँग नदीमा गएका उनीहरु नुहाउने क्रममा […]