समाचार

बासुदेव खोलामा बेपत्ता सुमित्राको शव चौथो दिनमा फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव चौथो दिनमा फेला परेको छ। सुमित्राको शव भेटिएसँगै बासुदेव खोलाले बगाएका विद्यार्थीमध्ये मृत्यु हुनेको संख्या तीन पुगेको छ। गत मंगलबार विद्यालयबाट घर फर्कने क्रममा बासुदेव […]