हेटौंडा/ नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको छ । पार्टीले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देबकोटासमक्ष समर्थन फिर्ताको पत्र बुझाएको हो । प्रदेश सरकारमा नेकपा एमालेका ६ जना मन्त्री सहभागी हुनुहुन्थ्यो । यसअघि असार ३१ गते […]