हेटौंडा/बागमती प्रदेश सरकारको नेतृत्व सम्हालेपछि मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ले प्रशासनिक खर्च कटौती, संरचनागत् सुधार, जनमुखी सेवा, पूर्वाधार पुनर्निर्माण, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको देखिन्छ । बानिया“ २०८२ साउन २० गते बागमती प्रदेशको छैटौं मुख्यमन्त्री नियुक्त भएका थिए । […]