भरतपुर÷चितवनका उद्योगी–व्यवसायीले करनीति स्थिर, पारदर्शी र करदातामैत्री बनाउन माग गर्दै आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुषाललाई २० बु“दे ज्ञापनपत्र बुझाएका छन् । चितवन उद्योग वाणिज्य संघको सभाहलमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा संघ अध्यक्ष चिरञ्जीवी सुबेदीले नवनियुक्त महानिर्देशक भुषाललाई […]