हेटौंडा/मकवानपुरको मकवानपुरगढी गाउ“पालिका–३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुर र मकवानपुरगढी गाउ“पालिकाले बुधबार उनीहरुलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरेको हो । मकवानपुरगढी गाउँपालिका–३ का रुद्रप्रसाद तिम्सिना, पदमबहादुर वाइबा, तीर्थप्रसाद […]