हेटौंडा/पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन बाघ संरक्षणका लागि सुनिश्चित व्यवस्थापन अन्तर्राष्ट्रिय मापदण्ड (सीएटीएस) प्रमाणीकरण प्रक्रिया सुरु भएको छ । सन् २०२२ मा ४१ वयस्क बाघ रहेको पर्सा निकुञ्जमा सन् २०२६ को गणनाअनुसार बाघको संख्या […]