समाचार

काठमाडौं धाउनुपर्ने बाध्यता घट्यो, हेटौंडाबाटै विधिविज्ञान परीक्षण सुरु

हेटौंडा । नेपाल प्रहरीले हेटौंडामा विधिविज्ञान प्रयोगशाला सञ्चालनमा ल्याएको छ। बागमती प्रदेश प्रहरी कार्यालय परिसर हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा स्थापना गरिएको नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाले परीक्षण सेवा सुरु गरेको हो। अपराध अनुसन्धानलाई छिटो, वैज्ञानिक, विश्वसनीय र प्रमाणमुखी बनाउन तथा केन्द्रीय […]