समाचार

बाघझोरामा १० करोडको क्रसिङ संरचना

हेटौंडा/हेटौंडा–भैंसे सडकखण्डअन्तर्गत् त्रिभुवन राजपथको महत्वपूर्ण खण्डका रुपमा भीमफेदी गाउँपालिका–१ स्थित बाघझोरामा वर्षायामका बेला दोहोरिने सडक अवरोध तथा जामको समस्या समाधानतर्फ महत्वपूर्ण कदम अघि बढेको छ । करिब १० करोड लागत अनुमान गरिएको बाघझोरा खोला क्रसिङ संरचना निर्माणका लागि सडक डिभिजन […]