हेटौँडा/दुई दशकभन्दा लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा २६ वर्षपछि फेरि कपडा बुन्ने तान सञ्चालनमा आएका छन्। नेपाली सेनाको नेतृत्वमा उद्योगका पुराना मेसिन तथा तान मर्मतसम्भार गरेपछि शनिबारदेखि परीक्षण उत्पादन सुरु गरिएको हो। लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका मेसिन […]