समाचार

हेटौंडा ४ मा क्रिकेट तथा तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–४ वडा कार्यालय र नगरस्तरीय क्रिकेट व्यवस्थापन समितिको संयुक्त आयोजनामा नगरस्तरीय क्रिकेट तथा तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगिताबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष नवीन सिग्देलले क्रिकेट प्रतियोगिताका विजेता र उपविजेतालाई नगद पुरस्कारसहित शिल्ड, […]