काठमाडौं/वैज्ञानिकहरुले करिब १५ करोड वर्षअघि (लेट जुरासिक काल) पृथ्वीमा विचरण गर्ने नयाँ डायनासोर प्रजाति पत्ता लगाएका छन् । उरागासौरस कालासिनेन्सिस नाम दिइएको यस नयाँ प्रजाति थाइल्याण्डको उत्तरपूर्वी क्षेत्रमा फेला परेको हो । यस खोज महासारखाम विश्वविद्यालयका डा. अपिरुत निलपनापनको नेतृत्वमा […]