समाचार

८० औं इन्डिपेन्डेन्स फुटबल , हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

हेटौंडा । ८० औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिता अन्तर्ग हेटौंडा फुटबल एकेडेमी क्वार्टरफाइनलमा प्रवेश गरेको छ । छिमेकी मूलूक भारतको पश्चिम वंगाल राज्यको कालिम्पोङ जिल्लाको मुनसोङमा सञ्चालित प्रतियोगिता अन्तर्गत बिहीबार भएको आफ्‌नो दोस्रो प्रि–क्वार्टरफाइनल चरणको खेलमा १३–२ गोलको फरालिको अन्तरले […]