समाचार

१३१ उद्योगबाट २१ करोड उठ्न बाँकी ‘दोषी चित्रण गर्ने प्रयासले उद्योग क्षेत्र निरुत्साहित

हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका पछिल्ला गतिविधिप्रति उद्योग संघ मकवानपुरले गम्भीर असन्तुष्टि जनाएको छ । संघले उद्योगी व्यवसायीलाई एकपक्षीयरुपमा दोषारोपण गर्ने, बक्यौता तिर्न बाँकी उद्योगहरुको नाम सार्वजनिक गर्ने तथा कानुनी कारबाहीको चेतावनी दिने […]