हेटौंडा । हेटौंडामा पहिलो पटक ड्रागनफ्रुट महोत्सव सुरु भएको छ । प्रादेशिक कृषि थोकबजार सञ्चालन समिति एवम् ड्रागनफ्रुट महोत्सव उपसमितिको आयोजनामा प्रादेशिक कृषि थोकबजारपरिसर हेटौंडा—११ मा बिहीबार महोत्सव सुरु भएको हो ।महोत्सव असार १३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवलाई बागमती […]