समाचार

हेटौंडामा चोरीमा संलग्न दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–८ बुढीचौर घर भई हाल हेटौंडा–७ कमाने डेरा गरी बस्ने २३ वर्षीय चुडामणी खड्का र २१ वर्षीय टेक बहादुर खड्का रहेका छन्। जिल्ला प्रहरी […]