हेटौंडा/बागमती प्रदेश सरकारको सञ्चार रजिष्ट्रार कार्यालयमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरुको नवीकरणको काम सञ्चार रजिष्ट्रार कार्यालयले बल्ल अघि बढाएको छ । आवश्यक प्रक्रियाका लागि अनलाइन सञ्चारमाध्यमहरुलाई सञ्चार रजिष्ट्रार कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । आज (असार ३२ गते) भित्र एक […]