समाचार

महानगरद्वारा चिकित्सकसहित एम्बुलेन्स

काठमाडौं/ललितपुर महानगरपालिकाले नागरिकलाई आपत्कालीन स्वास्थ्य सेवा छिटो, सहज र प्रभावकारीरुपमा उपलब्ध गराउने उद्धेश्यले चिकित्सकसहित एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा महानगरपालिकाले उक्त सेवाको औपचारिक शुभारम्भ गरेको हो । कार्यक्रममा ललितपुर महानगर […]