समाचार

पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक शल्यक्रिया

काठमाडौं/मुटुसम्बन्धि समस्याका कारण बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको आकस्मिकरुपमा एन्जियोप्लाष्टी शल्यक्रिया गरिएको छ । नेकपा एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी शाक्यको विहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरिएको हो । हाल नेत्री शाक्यको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अस्पतालका […]