समाचार

हेटौँडामा एक पुरुष मृत अवस्थामा फेला, अनुसन्धान जारी

हेटौँडा/हेटौँडा–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक आइतबार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार प्रारम्भिक रूपमा नाम, थर र ठेगाना नखुलेका ती पुरुषको पछि पहिचान थाहा नगरपालिका–१० स्थायी घर भएका ४१ वर्षीय आश्मान गोपालीका रूपमा भएको छ। […]