हेटौंडा /चर्को आन्तरिक गुटबन्दी र प्रतिपक्षी दलहरुको विरोधबीच बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । शनिबार बसेको प्रदेशसभा बैठकले आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङद्वारा प्रस्तुत ६६ अर्ब ९३ करोड ३३ […]