समाचार

मनसुन यही साता ‘इन्ट्री’ हुने सम्भावना

काठमाडौं । भारतीय जल तथा मौसम विज्ञान विभागले दक्षिणी बंगालको खाडी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको संकेत गरेको छ । भारतले आफ्नो मौसम नक्सामा नेपालको पूर्वी तथा मध्य तराईसम्म मनसुनी प्रणाली विस्तार भएको देखाएको हो । तर, […]