समाचार

क्षय हुँदै जनसांख्यिक लाभांश नेपाल धनी हुनुअघि नै बुढो हुने जोखिममा

काठमाडौं/जनसांख्यिक बनावटको हिसाबले नेपाल हाल यस्तो विन्दुमा छ, जहाँ अवसर र क्षय एकैपटक प्रकट भएका छन् । काम गर्ने उमेरको जनसंख्या इतिहासकै उच्च विन्दुमा पुगेका बेला युवा पलायन पनि उत्कर्षमा छ । काम गर्ने उमेरको जनसंख्याको बाहुल्यता अवसरको घेरा हो […]