समाचार

रानीको आश्रयमा पाँच दर्जन सालक

हेटौंडा । विश्वभर आठ प्रजातिका सालक पाइने भए पनि नेपालमा भने काले र तामे गरी दुई प्रजातिका सालक पाइन्छन् । मकवानपुरस्थित रानी सामुदायिक वन उपभोक्ता समूहले विगत २० वर्षदेखि सालक संरक्षणमा निरन्तर काम गर्दै आएको छ । समूहले आफ्नो वन […]