हेटौँडा/जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–१ र २ क्षेत्रमा सञ्चालित मासु पसलहरूको अनुगमनका क्रममा चार वटा पसललाई कुल ६ लाख रुपैयाँ जरिवाना गरेको छ। अनुगमनका क्रममा न्यौपाने मासु पसल र ओम् फ्रेस मिट सप लाई जनही २–२ लाख रुपैयाँ तथा क्वालिटी […]