हेटौंडा/काठमाडौं जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएपछि बारा–पर्सा औद्योगिक करिडोर र वीरगञ्ज भन्सारबाट मालसामान ढुवानी हुन नसक्दा उद्योगहरुले उत्पादन घटाउन थालेका छन् । ढुवानी अवरुद्ध हु“दा उद्योगका गोदामदेखि भन्सार क्षेत्रसम्म मालसामान थुप्रिन थालेको हो । बाढीपहिरोका कारण काठमाडौंको लाइफलाइन मानिने पृथ्वी […]