हेटौंडा/बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयपरिसरमा आयोजित समारोहमा उत्कृष्ट कार्य गर्नेहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका प्रदेश प्रमुख […]