समाचार

ग्यासको अतिरिक्त शुल्क नारायणी यातायात व्यवसायी संघमार्फत्

काठमाडौं÷नेपाल एलपी ग्यास उद्योग संघा पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले ग्यासको ढुवानीमा देखिएको समस्याका कारण लिइएको अतिरिक्त शुल्क उद्योगीको नाफा नभइ बाध्यात्मक परिस्थितिको उपज भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव […]