हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिनुभएको छ । करिब १३ महिनापछि नयाँ सरकार गठनको बाटो खुलेको छ । सदनबाट विश्वासको मत प्राप्त गर्ने कुरामा मुख्यमन्त्री आफैं भने ढुक्क देखिनुभएको थिएन । राप्रपा र नेमकिपाको स्पष्ट धारणा आएका […]