हेटौंडा । मकवानपुरको भीमफेदी–६, जुरिखेतका भएको गाडी दुर्घटनामा गम्भीर घाइते भएकी उच्च अदालत वीरगञ्जका रजिष्ट्रार तारादत्त बडुकी पत्नी ४९ वर्षीया लक्ष्मी बडुको उपचारका क्रममा काठमाडौंस्थित सैनिक अस्पताल छाउनीमा मृत्यु भएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत मंगलबार विहान १०ः०४ बजे अस्पताल […]