समाचार

केराबाट वाइन र ब्राण्डी

चितवन । चितवनको रत्ननगर नगरपालिका–१२, जिरौनाका कृषक ठाकुर सापकोटाले कृषिक्षेत्रमा एउटा नयाँ र उदाहरणीय आयाम थपेका छन् । विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका उनले केराको विविधीकरण गर्दै यसबाट मदिराजन्य पेयपदार्थ वाइन र ब्राण्डीको सफल उत्पादन परीक्षण गरेका हुन् […]