हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित खेलकुद विकास परिषद् कार्यालय परिसरमा सहकर्मीबीच भएको विवाद कुटपिटमा परिणत हुँदा एक जना घाइते भएका छन्। मंगलबार राति करिब २:३० बजे भएको घटनामा परिषद्मा सवारी चालकका रूपमा कार्यरत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ निवासी ३७ वर्षीय […]