समाचार

थप व्यवस्थित र समयमै कार्यक्रम योजना सम्पन्न गर्नुस्ः अध्यक्ष मुक्तान

कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकाले आ.व. २०८२\०८३ को वार्षिक समीक्षा गरेको छ । विहीबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा वार्षिक समीक्षा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मुक्तानले कार्यालयलाई चालु आवमा थप व्यवस्थित रुपमा र समयमै कार्यक्रम र योजनाहरु […]