हेटौंडा । हेटौंडा-९ स्थित सिआन पुनस्र्थापना केन्द्र लागुऔषध दुव्र्यसनबाट प्रभावित व्यक्तिहरुको पुनस्र्थापनामा पु¥याएको योगदानका लागि देशकै उत्कृष्ट संस्थाका रुपमा सम्मानित भएको छ । अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध दिवसको अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा केन्द्रलाई कार्यसम्पादन उत्कृष्टता पुरस्कार […]