कैलाश/कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बाल विवाह अन्त्यका लागि अभिभावक र विद्यार्थीको सोच तथा व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएका छन्। बाल विवाहविरुद्ध समुदाय परिचालन कार्यक्रमअन्तर्गत मंगलबार आयोजित सचेतना कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले बाल विवाह न्यूनीकरणका लागि समुदाय र परिवारस्तरमै सचेतना […]